Back to All Events

Changing Himalayas - Art Exhibition

  • Sherpa Monastery 41-01 75th Street Queens, NY, 11373 United States (map)

हाम्रो पृथ्वी हाम्रो घर , यसलाई बचाऊन लगौं वार - वार !

तर हाम्रो हिमाल पग्ली रहेको छ , हामी कतिको सचेत छौ त?

त्यसमा पनि हामी शेर्पाहरुको हिमालसंग जन्मदेखि नै सम्बन्ध छ । हिमालहरु किन र कसरी परिबर्तन हूँदैछ र यसलाई जोगाउन हामीले के पहल गारेका छौ जान्न यही सनिबार अर्टोबर १५(15) तारिख सन् २०२२(2022) बिहान ११ (11am)बजे देखि बेलुकी ९ (9pm)बजे सम्म Changing Himalaya exhibition हुदै छ । यहाहरु सम्पूर्णलाई निम्तो छ,पाल्नु होला । धन्यवाद

Previous
Previous
October 12

A Virtual Book Talk with Tsering Yangzom - Zoom Webinar

Next
Next
October 15

Congressional Gold Medal Celebration